श्रम कानुन उल्लङ्घन गर्ने दुई उद्योगको खाता रोक्का, २० बालबालिका उद्धार
बागमती । श्रम कानुनको बेवास्ता गर्ने उद्योग–प्रतिष्ठानमाथि कारबाही तीव्र पार्दै Cले दुई प्रतिष्ठानको बैंक खाता रोक्का गरेको छ। कार्यालयले १७५ उद्योग–प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा गम्भीर उल्लङ्घन भेटिएपछि उक्त कदम चालेकोपुरा पढ्नुहोस्










