सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको संयन्त्र बैठक आज साँझ बस्दै
काठमाडौं, ३ बैशाख । । सत्तारूढ दलका शीर्ष नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझका लागि बोलाइएको छ। सरकारको स्थायित्वबारे उठिरहेका प्रश्न, सत्तारूढ दलभित्र देखिएको असमझदारी र गठबन्धनभित्रको अन्तरद्वन्द्वपुरा पढ्नुहोस्










