मकवानपुरमा यात्रुबाहक बस दुर्घटना : १६ जना घाइते
मकवानपुर, ४ बेशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २पुरा पढ्नुहोस्










