चितवनको होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने
चितवन, २९ बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको चर्चित होटल रोयल सेन्चुरी अबदेखि ल्याण्डमार्क ग्रुपले सञ्चालन गर्ने भएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजनापुरा पढ्नुहोस्









