काठमाडौं,  ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही सिंहदरबारमा प्लेकार्डसहितको प्रदर्शन गरेपछि पक्राउ परेका छन्। सिंहदरबारभित्रै राप्रपा सांसदहरूले निषेधित क्षेत्रमा नाराबाजी गर्दैपुरा पढ्नुहोस्

काठमाडौं, ७ वैशाख । राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गर्दै राजधानीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार,पुरा पढ्नुहोस्

काठमाडौं, ७ बैशाख । जारी रहेको शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै सुरु  भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई ध्यानमा राख्दै शिक्षक महासंघले आन्दोलनको समय तालिकामा परिवर्तन गरेकोपुरा पढ्नुहोस्

काठमाडौं, ७ बैशाख ।  राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजदेखि सशक्त आन्दोलनमा उत्रिएको छ। आजको प्रदर्शनको लागि पार्टीले पूर्वघोषित रूपमा निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ, जसकापुरा पढ्नुहोस्

काठमाडौं, ६ बैशाख । प्रमुख तीन दलका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।   प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका हुन्। तीनपुरा पढ्नुहोस्

चितवन, ६ बैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार बिहान युवतीमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएकी युवतीलाई थप उपचारका लागि चितवन पठाइएको छ ।  पाल्पाकोपुरा पढ्नुहोस्

रुपन्देही, ६ बैशाख । नेकपा माओवादीका उपाध्यक्ष बनेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले पार्टीको जिम्मेवारीमा फर्किएका छन्  । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुनले आज प्यूठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्नोपुरा पढ्नुहोस्

काठमाडौं,६ बैशाख । देशभरका २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ खुवाउँदै छपुरा पढ्नुहोस्

रुपन्देही, ६ बैशाख । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ।   इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनकोपुरा पढ्नुहोस्

चितवन, ५ बैशाख । नेकपा (एमाले) भरतपुर महानगरपालिका कमिटीको अधिवेशन सुरु भएको छ । आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महानगर अधिवेशनको उद्घाटन गरे । उद्घाटन कार्यक्रमा बोल्दैपुरा पढ्नुहोस्

चितवन, ५ बैशाख। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुर क्षेत्र हुँदै जाने प्रस्तावित रेल लाइनको विषयलाई लिएर स्थानीयवासीहरू आतङ्कित बनेको बताएकी छन्। पुलचोक–गोन्द्राङबीचको ६ लेन सडकको उद्घाटन समारोहलाई सम्बोधन गर्दैपुरा पढ्नुहोस्