प्रचण्डको स्वीकारोक्ति : जनताको आलोचना गम्भीरतासाथ लिँदै पार्टी आत्मसमीक्षामा छ
काठमाण्डौं, ६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आलोचना र सुझावलाई गम्भीररूपमा ग्रहण गर्दै पार्टी आत्मसमीक्षा प्रक्रियामा रहेको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानकोपुरा पढ्नुहोस्










