बैतडी केन्द्रविन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गयो
बैतडी,९ जेठ । सुदूरपश्चिमको बैतडी सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बिहान १:४८ बजे ५.१ रेक्टर स्केलकोपुरा पढ्नुहोस्










