विनयी खोलाको पुलको निर्माण कार्य सकिएसँगै आजदेखि सवारी साधन संचालनमा आयो
नवलपुर,१९ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुलको निर्माण कार्य सकिएसँगै आजदेखि सवारी साधन संचालनमा आएको छ । नारायणगढ–बुटवल सडक आयोजनाका अनुसार पुलमा कालोपत्रेपुरा पढ्नुहोस्










