रत्ननगरमा पहिलो पटक वडा स्तरको सार्वजनिक सुनुवाइ, वडा नं. १५ ले रच्यो ईतिहास
रत्ननगर, २० असार । रत्ननगर नगरपालिका वडा नं. १५ ले रत्ननगर मै पहिलो पटक वडा स्तरको सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी ऐतिहासिक कीर्तिमान राखेको छ। जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच प्रत्यक्षपुरा पढ्नुहोस्










