अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा अभियन्ता शर्मिला वाइबा चितवनबाट पक्राउ
चैत ५ काठमाडौं । आफूलाई अभियन्ताका रुपमा चिनाउने शर्मिला वाइबा चितवनबाट पक्राउ परेकी छन् । उनीविरुद्ध अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । पलपुरा पढ्नुहोस्