चैत १८ एजेन्सी ।चरम गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ । दक्षिण एसियाली मुलुक श्रीलंकाको कोलम्बोमा बिहीवार राति हिंसा फैलिएपछि कर्फ्युको आदेश भएको छ। कोलम्बोपुरा पढ्नुहोस्

चैत १७ एजेन्सी । पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्। अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जनापुरा पढ्नुहोस्

चैत १३ एजेन्सी । रुसले गरेको आक्रमणका कारण सबैभन्दा बढी युक्रेनी बालबालिका प्रभावित भएको छन् । युक्रेनमाथिको आक्रमण नरोकिएपछि ज्यान जोगाउन त्यहाँका ४३ लाख बढी बालबालिका अन्यत्र सरेका हुन् ।उनीहरुकोपुरा पढ्नुहोस्

चैत ११ एजेन्सी । तालिबान सरकारलाई बालिकाका लागि स्कुल खुला गर्न अमेरिका र युरोपेली देशले आग्रह गरेका छन् । तालिबानले सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्नेपुरा पढ्नुहोस्

चैत ७ एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोलरग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार इन्धनको लागि लाइनमापुरा पढ्नुहोस्

चैत ६ चितवन । आज अन्तर्राष्ट्रिय खुसी दिवस हो । हरेकवर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउनपुरा पढ्नुहोस्

चैत ५ एजेन्सी । विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा फिनल्यान्ड यथावत् रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट–२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । योसहित फिनल्यान्ड लगातार पाँचौँपुरा पढ्नुहोस्

चैत २ काठमाडौं । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरे जहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् । किभमा जारी कर्फ्युकै बीच पुगेका छिमेकी देशकापुरा पढ्नुहोस्

चैत १ एजेन्सी । बेलायती पत्रिका द गार्डियनका अनुसार रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाएकी छन्। च्यानल वानकीपुरा पढ्नुहोस्

फागुन ३० एजेन्सी । रुसले युक्रेनमाथिको जारी आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग माग गरेको अमेरिकी अधिकारीले बताएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उद्धृतपुरा पढ्नुहोस्

फाल्गुन २९ एजेन्सी । साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको सरकारी अधिकारीले बताएका छन्। गत वर्षभरभन्दा शनिबार एकैदिन धेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको हो। गत वर्ष साउदी अरेबियामा ६९पुरा पढ्नुहोस्