आर्थिक सङ्कटका कारण श्रीलङ्कामा औषधि अभाव, छिमेकी र सहयोगी देशसँग सहयोग माग्न आग्रह
बैशाख २ एजेन्सी । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रीलंकाको आर्थिकपुरा पढ्नुहोस्