चितवनमा नेपाली सेनाको फायरिङ अभ्यास, स्थानीयलाई सतर्क रहन आग्रह
चितवन, १९ साउन । नेपाली सेनाले चितवनको कालिका नगरपालिकास्थित फायरिङ रेञ्ज क्षेत्रमा के–सिरिज (K Series) हतियारको फायरिङ अभ्यास सञ्चालन गर्ने भएको छ। नेपाली सेना नं. २ विपद् व्यवस्थापन गण, भरतपुर–चितवनलेपुरा पढ्नुहोस्










