राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्ने विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं, २५ साउन । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने व्यवस्था गरिएको विशेष सेवा सम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकलेपुरा पढ्नुहोस्










