रोयल राइनो राइडर्सद्वारा चेपाङ संरक्षण केन्द्रलाई ५० हजार नगद तथा खाद्यान्न सहयोग
रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित गामवेसी चेपाङ संरक्षण केन्द्रलाई रोयल राइनो राइडर्स एमसी चितवनले नगद तथा खाद्यान्न सहयोग प्रदान गरेको छ। शनिबार केन्द्रमा आयोजित कार्यक्रममा राइडर्स क्लबले नगद ५० हजारपुरा पढ्नुहोस्










