रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
काठमाडौं । रूसले पश्चिमी युक्रेनमा फेरि मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार रूसले युक्रेनमाथि ५७४ ड्रोन र ४० मिसाइल प्रहार गरेको छ । यो पछिल्ला हप्ताहरूकैपुरा पढ्नुहोस्










