एमाले विधान महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्दै
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु भएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।पुरा पढ्नुहोस्









