सर्लाहीमा वीरगञ्जबाट जनकपुर आउँदै गरेको बस पुलबाट खस्दा चारजनाको मृत्यु
चैत १३ सर्लाही । आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खस्दा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरीपुरा पढ्नुहोस्