चैत १७ सर्लाही। सर्लाहीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधवार राति करिब १२ बजे लालबन्दी नगरपालिका–१७ कालिनजोरपुरा पढ्नुहोस्

चैत १७ चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत सत्रकिलोमा एक ट्रकमा आगलागी भएको छ । आज (बिहीबार)बिहान ५:५० बजे सर्लाहीबाट ईट्टा बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २(०३००१ ख ६५८७पुरा पढ्नुहोस्

चैत १७ अछाम । अछाममा बलात्कारको झुठा आरोप लगाउने एक युवतीलाई साढे तीन वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत अछामले बलात्कारको झुठा आरोप लगाएको ठहर गर्दै कमलबजार नगरपालिकाकी(१९पुरा पढ्नुहोस्

चैत १७ मुस्ताङ । मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ। स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछिपुरा पढ्नुहोस्

चैत १७ एजेन्सी । पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्। अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जनापुरा पढ्नुहोस्

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दैपुरा पढ्नुहोस्

चैत १६ पोखरा । पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । आज बिहान करिब चार बजेको समयमा नापुरा पढ्नुहोस्

चैत १६ काठमाण्डौ । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । आज बिहानैदेखिपुरा पढ्नुहोस्

चैत १६ ताप्लेजुङ । गएको तीन वर्षदेखि कोरोना सङ्क्रमणका कारण शिथिल भएको पाथीभरा देवीको मन्दिरमा तीर्थयात्रीको चाप बढेको छ । अहिले सिजन सुरु हुनुअघि नै दैनिक सात हजार जनासम्म तीर्थयात्रीपुरा पढ्नुहोस्

चैत १६ बागलुङ । बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१चपुरा पढ्नुहोस्

चैत १६ चितवन । आज देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रपुरा पढ्नुहोस्