संघीयता र प्राप्त उपलब्धि जोगाउन पत्रकारको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी
सिमरा, बारा । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी व्यवस्थाको संरक्षणका लागि पत्रकारहरूले अझ जिम्मेवार भूमिकापुरा पढ्नुहोस्










