जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री गीता चौधरीको आग्रह
काठमाडौं, १६ असार। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको एशिया तथापुरा पढ्नुहोस्










