औद्योगिक विकासको विषयमा उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल
भरतपुर÷चितवन उद्योग संघको आयोजनामा उद्योग क्षेत्रमा देखिएका वर्तमान समस्या र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयमा माननीय उपप्रधान तथा गृहमन्त्री र उद्योगीहरु बीच छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवनपुरा पढ्नुहोस्









