भक्तपुरको ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला
फागुन १८ भक्तपुर । भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो। पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन्। पोखरी मंगलबारदेखि नैपुरा पढ्नुहोस्