बाढी र पहिरोले देशभरका ६ स्थानमा सडक अवरुद्ध, ४ स्थानमा एकतर्फी सञ्चालन
काठमाडौँ, ५ असार । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अन्य ४ स्थानमा सडक एकतर्फी सञ्चालनमा आएकापुरा पढ्नुहोस्










