धार्मिक अध्ययन भ्रमण : गणेशधाममा होली भिजन स्कुलका बालबालिकाको सहभागिता
रेशम सापकोटा – सेतो नेपाल चितवन १९ कार्तिक। भरतपुर महानगरपालिकाले विद्यालयस्तरमै स्थानीय पहिचान, संस्कृति र धार्मिक सम्पदालाई अध्ययनमा समावेश गरेसँगै महानगरभित्रका विद्यालयहरूले विद्यार्थीलाई प्रत्यक्ष अवलोकनमार्फत शिक्षण सुरु गरेका छन्। सोही क्रममापुरा पढ्नुहोस्






