नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा
चितवन — चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरो पूर्णरूपमा हटाएपछि सोमबार साँझदेखि नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। शुक्रबार साँझ गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। त्यसपछि आइतबार दिउँसोपुरा पढ्नुहोस्









