कालिका नगरपालिकाका मेयर विनोद रेग्मीलेगरे एमाले पार्टी परित्याग गरेको घोषणा
चितवन । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नेकपा एमाले पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य पदवाट राजिनामा दिएका छन् । जनेजी पुस्ताको मागलाई समर्थन जनाउँदै अबदेखि स्वतन्त्र नागरिक भएको फेसबुकमा उल्लेखपुरा पढ्नुहोस्










