खैरहनी नगरपालिकामा जेन–जी समूहको तोडफोड, कार्यालयका सामग्री नष्ट
चितवन –जेन–जी समूहले चितवनको खैरहनी नगरपालिकामा तोडफोड गरेका छन् । सोमबार प्रदर्शनकारीहरूले नगरपालिकाको मूलगेट फुटाएर कार्यालयभित्र प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले मूलगेटमा आगजनी गर्नुका साथै नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष तोडफोडपुरा पढ्नुहोस्



