माडीमा गैडा मृत्युपछि भएको प्रदर्शनलाई लिएर प्रहरी र स्थानीयबीच झडप
चितवन, २३ साउन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा गैडा मृत्युपछि प्रहरीले स्थानीय एक किसानलाई पक्राउ गरेको विरोधमा आज साँझ स्थानीय र प्रहरीबीच झडप भएको छ। साउन २१ गते राति भैरवपुरमापुरा पढ्नुहोस्










