चितवन, १५ वैशाख। चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बू झापा सरुवा भएका छन्। उनको स्थानमा अब एसपी गोविन्द पुरी चितवनको कमाण्ड सम्हाल्ने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयलेपुरा पढ्नुहोस्

विराटनगर, १५ वैशाख। विराटनगर महानगरपालिका–१९ मिलन चोकमा सोमबार गुडिरहेको टिपरमा अचानक आगलागी भएको छ। प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपर दिउँसो साढे २ बजे आगलागी भएको प्रहरीले जनाएको छ। विराटचोकबाटपुरा पढ्नुहोस्

भरतपुर, १५ बैशाख। जापानको ओसाका शहरमा सम्पन्न २१औँ वाटा खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अर्किड माविका छात्र सफल लामाले स्वर्ण पदक जितेका छन्। बैशाख १२, १३ र १४ गते आयोजना भएकोपुरा पढ्नुहोस्

काठमाडौं, १५ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२–०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापतिपुरा पढ्नुहोस्

काठमाडौं, १५ वैशाख। सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन्। सोमबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी पीडितहरूले ‘ए नालाएक सरकार…’, ‘आन्दोलन रहर नभई बाध्यतापुरा पढ्नुहोस्

कपिलवस्तु, १५ वैशाख। स्रोत नखुलेको ४२ लाख ९० हजार ४ सय ४४ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले भारतको बलरामपुर जिल्ला, तुलसीपुरपुरा पढ्नुहोस्

काठमाडौं, १५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तल्लो तहका संरचनाको अधिवेशन गर्न ताकेता गरेको छ। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मातहतका संरचनालाई परिपत्र गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न गर्न निर्देशनपुरा पढ्नुहोस्

नयाँ दिल्ली । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता राजनाथ सिंहबीच भेटवार्ता भएकोपुरा पढ्नुहोस्