सन्तकुमार चौधरी-चितवन, ११ वैशाख । स्वास्थ्य बीमा दावी भुक्तानी रकम लामो समयदेखि निकासी नहुँदा भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको छ। अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डबाट ५० करोडपुरा पढ्नुहोस्

काठमाडौं , ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई सरकारको स्थायीत्वभन्दा पनि आगामी निर्वाचन “मिशन ८४” मा ध्यान दिन आग्रह गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथपुरा पढ्नुहोस्

चितवन, ११ वैशाख । भरतपुर महानगरपालिका–१५ स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको छ। संघ र प्रदेश सरकारको सहकार्यमा भरतपुर महानगरपालिकाले रंगशाला निर्माणको जिम्मा लिएकोपुरा पढ्नुहोस्

काठमाण्डौं, ११ बैशाख । अमेरिकाले विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न सञ्चालन गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने तयारी गरेको छ। अमेरिकी संघीय खर्च कटौतीकोपुरा पढ्नुहोस्

काठमाण्डौं, ११ बैशाख । कश्मीरमा पर्यटकमाथि भएको सशस्त्र आक्रमणपछिको एक दिनमै भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। बीबीसीका अनुसार भारतले पाकिस्तानसँग जोड्ने मुख्य सीमा नाका बन्द गरेको छ। साथै, दुईपुरा पढ्नुहोस्

काठमाण्डौं, ११ बैशाख । हाल मुलुकमा स्थानीय वायु प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भू–भागमापुरा पढ्नुहोस्

काठमाण्डौं, ११ बैशाख । १९औँ लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले आज राजधानीको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गरेको छ। लोकतन्त्र दिवसलाई ‘जनताले जितेको दिन’ का रूपमा स्मरण गर्दै आयोजना गरिएकोपुरा पढ्नुहोस्

काठमाडौं ,११ बैशाख ।  आज देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिँदै, शान्तिपूर्ण राजनीतिक परिवर्तनका अग्रदूतहरूको योगदानलाई स्मरणपुरा पढ्नुहोस्