काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन्। कार्कीलाई आज साँझै राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच प्रधानमन्त्री पदको शपथ ग्रहण गराइनेछ। शपथपुरा पढ्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटसँग सम्बन्धित फोटो तथा भिडियो उपलब्ध गराउन नेपाल प्रहरीले आम सर्वसाधारणलाई आह्वान गरेको छ । प्रहरीले जारी गरेको अनुरोधमा काठमाडौं उपत्यकासहित देशभरपुरा पढ्नुहोस्

काठमाडौं । नयाँ सरकार गठनको तयारीसँगै भावी प्रधानमन्त्रीको कार्यकक्ष व्यवस्थापन सुरु भएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगलागीबाट जलेर ध्वस्त भएपछि नयाँ कार्यकक्षको व्यवस्था गर्नपुरा पढ्नुहोस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानलाई निरन्तरता दिनुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सबै राजनीतिक गतिविधि यही संविधानको आधारमा अघि बढाउनुपर्ने आवश्यकतापुरा पढ्नुहोस्

चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको हस्ताक्षरमा जारी सूचनामा कार्यालय प्रमुख तथापुरा पढ्नुहोस्

को हुन सुशीला कार्की ? सुशीला कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तित्व मानिन्छिन्। उहाँ नेपाल सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश हुनुहुन्छ। उहाँ २०७३ साल वैशाख ११ गते (2016 A.D.)पुरा पढ्नुहोस्

काठमाडौं । देशभर फैलिँदै गएको आन्दोलन र अराजक गतिविधिलाई नियन्त्रणमा लिन नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको अपिलअनुसार बुधबार बेलुकी ५पुरा पढ्नुहोस्

चितवन । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नेकपा एमाले पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य पदवाट राजिनामा दिएका छन् । जनेजी पुस्ताको मागलाई समर्थन जनाउँदै अबदेखि स्वतन्त्र नागरिक भएको फेसबुकमा उल्लेखपुरा पढ्नुहोस्

चितवन । जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को घरमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले चितवनमा रहेको प्रचण्डको निवासमा आगजनी गरेपछि घरमा ठूलो क्षति पुगेको बताइएको छ।पुरा पढ्नुहोस्

काठमाडौं । नेपाली सेनाले हालको विषम परिस्थितिमा नेपाल र नेपाली जनताको जिउधनको सुरक्षा गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। साथै परिस्थिति थप जटिल नबनाउन सबैलाई संयमित रहन आग्रह गरेको छ। सेनाले विज्ञप्तिपुरा पढ्नुहोस्

काठमाडौं । आन्दोलनरत जेन जीहरुले नख्खु कारागारमा पुगेर रास्वपाका सभापति रवि लामिछानेलाई जेलमुक्त गरेका छन्। लामिछानेलाई कारागारबाट निकालिएको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले आफ्नो फेशबुकमार्फत सार्वजनिक गरेकी छन्। भिडियोपुरा पढ्नुहोस्