एमालेको घोषणा: कानुनी लडाइँसँगै देशव्यापी प्रदर्शन
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा (एमाले) ले त्यसको विरोधमा कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीकोपुरा पढ्नुहोस्










