लहानमा लगाइएको कर्फ्यु हटाइयो, जनजीवन सामान्य बन्दै
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि कर्फ्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।पुरा पढ्नुहोस्










