भरतपुर कारागार क्षमताभन्दा बढी कैदी, पुरानै संरचना भएकाले व्यवस्थापनमा चुनौती
सन्तकुमार चौधरी । सेतोनेपाल चितवन, २९ साउन । कैलाली कारागारमा अघिल्लो दिन भएको भिडन्तले कारागार सुरक्षा संवेदनशील र जटिल रहेको प्रमाणित गरेको छ। देशका कारागारहरू क्षमताभन्दा बढी कैदी राखिँदा सुरक्षापुरा पढ्नुहोस्










