रत्ननगरमा हुन लागेको प्रथम वडा स्तरीय दसैं कप २०८२ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–७ मैनाहा खेल मैदानमा पहिलो पटक वडा स्तरीय “प्रथम दसैं कप २०८२” फुटबल प्रतियोगिता हुने भएको छ । असोज ११, १२ र १३ गतेसम्म सञ्चालन हुनेपुरा पढ्नुहोस्









