भरतपुर महानगरले हटाउन थाल्याे चौविसकोठीका अवैध संरचना
भरतपुर, २१ जेठ । भरतपुर महानगरपालिकाले चौविसकोठीका अतिक्रमित संरचनामा हटाउन सुरु गरेको छ । संरचना हटाउन महानगरले डोजर चलाएको छ । भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा चितवन मेडिकलपुरा पढ्नुहोस्










