उखुको बक्यौता १२ करोड, माइतीघरमा किसानको धर्ना
काठमाडौं, ४ जेठ । उद्योगीले उखुको १२ करोड रुपैयाँ भुक्तानी नगरेपछि कपिलवस्तुका किसान काठमाडौंमा आएर माइतीघरमा आन्दोलन गरिरहेका छन्। किसानले उखुको भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन्।पुरा पढ्नुहोस्










