मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ कर्ण सिफारिस
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि उनलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ।पुरा पढ्नुहोस्










