सप्तकोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता
विराटनगर, ८ वैशाख। सप्तकोशी नदीमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएका छन्। सुनसरीको इटहरी–१६, बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला सप्तकोशीमा नुहाउने क्रममा बेपत्ता भएकापुरा पढ्नुहोस्










