काठमाडौं, २१ जेठ। भिजिट भिसा प्रकरणले राजनीतिक गर्मी बढाइरहेका बेला गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। उनले आफूले संसदमै जवाफ दिन पाउनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतकोपुरा पढ्नुहोस्

नवलपरासी,२१ जेठ  । पूर्वी नवलपरासीस्थित चोरमारा पुल मर्मत सम्पन्न भएको छ। आज साँझदेखि सो पुलमार्ग हुँदै यातायात सञ्चालनको तयारी गरिएको छ। केही समयअघि बढी तौल बोकेका मालवाहक गाडीका कारण पुलपुरा पढ्नुहोस्

काठमाडौं,२१ जेठ । संघीय संसदको दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजेका लागि बोलाइएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३पुरा पढ्नुहोस्

विराटनगर,२१ जेठ । सुनसरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भारत तस्करीका लागि लुकाएर राखिएको अवस्थामा कटान खोलाको बगरमा गाडिएको ११२० किलो गाँजा फेला परेको हो। जिल्ला प्रहरी कार्यालयपुरा पढ्नुहोस्

काठमाडौं, २१  जेठ। हाल देशको पश्चिमी र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखालेपुरा पढ्नुहोस्

जनकपुरधाम, २० जेठ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक विस्तार कार्यमा ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले यहाँको अवस्था नाजुक बनेको छ। सन् २०२० अक्टोबरमा सुरु गरिएको सो ८७पुरा पढ्नुहोस्

काठमाडौं, २० जेठ। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। महासंघले आज छापावालपुरा पढ्नुहोस्

झापा, २० जेठ। झापाको कमल गाउँपालिका–३, रतुवामाई जंगलमा विद्युत् प्रवाह चुहावट (करेन्ट) का कारण जंगली हात्तीको मृत्यु भएको छ। डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार, गए राति (जेठपुरा पढ्नुहोस्

काठमाडौं, २० जेठ। ‘मेरी बास्सै’ टेलिसिरियलमार्फत ‘नक्कली प्रचण्ड’ का रूपमा चर्चामा आएका कलाकार घनश्याम गौतमकाे निधन भएकाे छ। उनकाे सोमबार राति १२:१० बजे भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उपचारकापुरा पढ्नुहोस्

काठमाडौं, १९  जेठ। प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज सोमबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा महत्वपूर्ण राजनीतिक छलफल हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपापुरा पढ्नुहोस्

चितवन, १९ जेठ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस चितवनले ‘एक्सपर्ट टिकटक स्टार’ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागिता जनाउन ‘एक्सपर्ट एजुकेसन चितवनबाट वैदेशिक अध्ययन’ विषयमा बढीमा ९० सेकेन्डसम्मकोपुरा पढ्नुहोस्