चितवन, ८ असार  । मुग्लिन–मलेखु सडकखण्डअन्तर्गत चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै अबदेखि रातको समयमा सडक आवागमन बन्द नहुने भएको हो। नागढुङ्गा–मुग्लिन सडकपुरा पढ्नुहोस्

चितवन, ८ असार । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक पुरुषलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट खटिएको टोलीलेपुरा पढ्नुहोस्

काठमाडौं, ८ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम लक्षित हमला सफल भएको दाबी गरेका छन्। इरान–इसराइलबीचको ९ दिन लामो तनावपछि अमेरिकाले इरानमाथि आक्रमण गरेको हो। गएराति स्थानीयपुरा पढ्नुहोस्

काठमाडौं, ८ असार । नेपालको प्रतिव्यक्ति आम्दानी आउँदो तीन वर्षमा बढेर वार्षिक २,०८७ अमेरिकी डलर पुग्ने राष्ट्रिय योजना आयोगको अनुमान छ। चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १,५१७ डलर रहेकोपुरा पढ्नुहोस्

काठमाडौं, ८ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भूभागका धेरैपुरा पढ्नुहोस्

भरतपुर, ८ असार । घरबाट हराएको तीन दिनपछि चितवनको कोराकमा एक चेपाङ वृद्ध मृत अवस्थामा फेला परेका छन्। राप्ती नगरपालिका–१०, कोराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गतेपुरा पढ्नुहोस्

काठमाडौं, ६ असार । विशेष अदालतले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई घुस र सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासलेपुरा पढ्नुहोस्

डोटी, ६  असार । डोटीको आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सुप्रप–०१००१ज १३९५ नम्बरको जिप दिपायलबाट मौवातर्फपुरा पढ्नुहोस्

चितवन, ६ असार । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ । कलेज अफ मेडिकलपुरा पढ्नुहोस्

चितवन, ५ असार ।  पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाले ७० दिने लोकसेवा तयारी कक्षा पूरा गरेका छन्। खैरहनीस्थित लोकसेवा सारथी प्रा.लि.को सहकार्यमा कालिका नगरपालिकाले आयोजना गरेको तयारी कक्षापुरा पढ्नुहोस्

काठमाडौँ, ५  असार । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा आज पनि सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अन्य ४ स्थानमा सडक एकतर्फी सञ्चालनमा आएकापुरा पढ्नुहोस्