देशभरको मौसम : कोशी र मधेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, १७ जेठ । देशका पश्चिम तथा मध्य भू–भागमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायु सक्रिय भएको जल तथा मौसमपुरा पढ्नुहोस्










