रत्ननगरकाे बुढी राप्ती खोलामा गोहीकाे आक्रमणले एकजनाकाे ज्यान गयाे
चितवन, २० असार – चितवनको रत्ननगर नगरपालिका–८ चित्रसारीस्थित बुढी राप्ती खोलामा माछा मार्ने क्रममा गोहीले तानेर बेपत्ता भएका युवकको शव फेला परेको छ। सोही ठाउँका अन्दाजी २६/२७ वर्षीय अभिषेक माझीपुरा पढ्नुहोस्










