नारायणीमा बाढीको सम्भावना, चितवन प्रहरीले माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह
चितवन, २४ असार । चितवन प्रहरीले नारायणी नदीमा बाढी आउन सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। रसुवागढीस्थित भोटेकोशी नदीमा मंगलबार बिहान तिब्बतबाट ठूलो बाढी प्रवेश गरेपछिपुरा पढ्नुहोस्










