आज जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदै
चितवन, १४ असार । नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। भण्डारीको जन्मजयन्तीको अवसरमा नेकपा एमाले जिल्लापुरा पढ्नुहोस्










