विद्यार्थीलाई दिइने भाडा छुट लगायतका विषयमा सरोकारवालाहरुसँग सिडिओ कार्यालयमा आज बैठक बस्दै
चितवन, १७ असार । सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई दिइने भाडा छुट लगायत सार्वजनिक जनचासोको विषयमा आइरहेका गुनासोहरुलाई लिएर जिल्ला प्रशासन कार्यालयमा आज बैठक बस्दै छ । जिल्ला ट्राफिक प्रहरीपुरा पढ्नुहोस्










