कालिका, १७ असार । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन कार्यान्वयनमा स्थानीय पिद् व्यवस्थापन समितिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम कालिकामा आयोजना गरिएको छ । नगर विपद् व्यवस्थापन समिति संयोजक समेत रहनुभएका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,कार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधिहरु कार्यक्रममा सहभागि थिए ।
कालिका नगरपालिकासँगको सहकार्यमा लुमन्तीले कार्यक्रम आयोजना गरेको हो ।
















–00–


