नारायणी नदी पानीको वहाब खताराको विन्दुभन्दा माथी, नदी किनारका १७१ जनालाई सुरक्षित स्थानमा लगियो
चितवन,२३ असार । लगातारको वर्षाले नारायणी नदीमा बाढी आएपछि जोखिममा रहेका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नारायणी नदी किनार आसपासका भरतपुर महानगरपालिका वडा नम्बर १६,पुरा पढ्नुहोस्










