सिमलताल पहिरो अपडेटः हराएका बस खोज्न गोताखोर सहित ७० जना परिचालन
चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरुपुरा पढ्नुहोस्










